परभाव
Romanized: parabhaava, parabhaav, parabhaawa, parabhav
अर्काको वा परको भन्ने भावना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अर्काको वा परको भन्ने भावना।
२.
पराई ठान्ने प्रवृत्ति; शत्रुभाव।