परम भट्टारक महाराजाधिराज

Romanized: parama bhattaaraka mahaaraajaadhiraaja, parama bhattaaraka mahaaraajaadhiraaj, parama bhattaaraka mahaaraajaadhiraja, parama bhattaaraka mahaaraajadhiraaja

लिच्छविकालका राजाहरूलाई विभूषित पार्ने र सम्मान जनाउने शब्द वा प्रशस्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
लिच्छविकालका राजाहरूलाई विभूषित पार्ने र सम्मान जनाउने शब्द वा प्रशस्ति।

सम्बन्धित शब्दहरू