प्रक्रम भङ्ग

Romanized: prakrama bhangga, prakrama bhangg, prakrama bhang, prakrama bhanga

थालेको कामलाई अगाडि, पछाडि पारेर बिथोल्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
थालेको कामलाई अगाडि, पछाडि पारेर बिथोल्ने काम।
२.
साहित्यशास्त्रमा पदक्रम आदि नमिलेमा हुने दोष।
३.
सिलसिला नमिलाईकन गरिएको काम।
४.
सिलसिला नमिलेको; लथालिङ्ग भएको।

सम्बन्धित शब्दहरू