रङ्गमा भङ्ग

Romanized: ranggamaa bhangga, ranggama bhangga, ranggamaa bhangg, ranggama bhangg

रमाइलो वातावरणमा अकस्मात् आइपरेको अवरोध वा विघ्न; मोजमस्तीलाई बिथोल्ने काम; रङ्गभङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
रमाइलो वातावरणमा अकस्मात् आइपरेको अवरोध वा विघ्न; मोजमस्तीलाई बिथोल्ने काम; रङ्गभङ्ग।

सम्बन्धित शब्दहरू