रङ्गभवन

Romanized: ranggabhavana, ranggabhavan, ranggabhawana, ranggabhawan

खेलकुद, नाचगान, नाटक आदि प्रदर्शनको आयोजना गरिने ठाउँ; रङ्गशाला; रङ्गमहल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
खेलकुद, नाचगान, नाटक आदि प्रदर्शनको आयोजना गरिने ठाउँ; रङ्गशाला; रङ्गमहल।

सम्बन्धित शब्दहरू