परमेष्ठी
Romanized: parameshthi, parameshthee, paramesthee, paramesthii
सृष्टिकर्ता ब्रह्मा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सृष्टिकर्ता ब्रह्मा।
२.
संहारकर्ता शिव।
३.
अग्निदेव ।