परर
Romanized: parar, parara
ताली बजाउँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [द्वित्व पर्र]
१.
ताली बजाउँदाको किसिमले।
२.
हे. पर्र।