पराभव

Romanized: paraabhava, paraabhav, paraabhawa, parabhav

पतन तथा ह्रास हुन लागेको स्थिति; नाश वा विनाशको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पतन तथा ह्रास हुन लागेको स्थिति; नाश वा विनाशको अवस्था।
२.
पराजय; हार ।
३.
अनादर; हेला; तिरस्कार; अपमान।

सम्बन्धित शब्दहरू