परिभव

Romanized: paribhav, paribhawa, paribhaw, paribhaba

कसैलाई तिरस्कार गर्ने काम; निन्दा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कसैलाई तिरस्कार गर्ने काम; निन्दा।
२.
अनादर; हेला।
३.
पराजय; हार; पराभव।

सम्बन्धित शब्दहरू