परिस्राव
Romanized: parisraava, parisraav, parisraawa, parisrav
धेरैतिरबाट वा बेसरी चुहुने काम; चुहावट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
धेरैतिरबाट वा बेसरी चुहुने काम; चुहावट।
२.
बच्चा जन्मने काम।