परामनोविज्ञान
Romanized: paraamanovijnyaana, paraamanovijnyaan, paraamanovijnyana, paramanovijnyaana
छैटौँ ज्ञानेन्द्रिय (मन) मा मात्र आधारित मनोविज्ञान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
छैटौँ ज्ञानेन्द्रिय (मन) मा मात्र आधारित मनोविज्ञान।
२.
परजन्म, पूर्वसंस्कार आदिको सम्भावनाको छानबिन गर्ने मनोविज्ञान।