बालमनोविज्ञान
Romanized: baalamanovijnyaana, baalamanovijnyaan, baalamanovijnyana, balamanovijnyaana
बालकको मनस्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बालकको मनस्थिति।
२.
बालकको विकासका विभिन्न चरणको अध्ययन।