परास्त

Romanized: paraasta, paraast, parast, paraashta

कसैबाट हारेको; पराजित भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कसैबाट हारेको; पराजित भएको।
२.
दबाइएको; अदबमा राखिएको।
३.
फ्याँकिएको; मिल्काइएको।

सम्बन्धित शब्दहरू