परित्यक्ता
Romanized: parityaktaa, parityakt, parityakta
राम्रैसँग छाडिएकी; पूर्ण रूपले त्यागिएकी (स्त्री)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
राम्रैसँग छाडिएकी; पूर्ण रूपले त्यागिएकी (स्त्री)।