परिवहन व्यवस्थापक

Romanized: parivahana vyavasthaapaka, parivahana vyavasthaapak, parivahana vyawasthaapaka, parivahana wyavasthaapaka

रेल, मोटर, जहाज आदि सवारी गाडीबाट आवतजावत गर्ने यात्री तथा मालसामानका परिवहनको व्यवस्था गर्ने अधिकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
रेल, मोटर, जहाज आदि सवारी गाडीबाट आवतजावत गर्ने यात्री तथा मालसामानका परिवहनको व्यवस्था गर्ने अधिकारी।

सम्बन्धित शब्दहरू