परिशिष्ट

Romanized: parishishta, parishisht, parishista, parisishta

बाँकी रहेको; शेष; अवशिष्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
बाँकी रहेको; शेष; अवशिष्ट।
२.
(नाम) पुस्तक, ग्रन्थ आदिका मूल भागमा छुट्न गई अन्ततिर राखिएको बाँकी कुरा स्पष्ट पार्ने अंश; पूरक अंश।
३.
बाँकी रहेको भाग; अवशिष्ट अंश।
४.
थपुवा अंश।

सम्बन्धित शब्दहरू