परिशिष्टाङ्क

Romanized: parishishtaangka, parishishtaangk, parishishtangka, parishistaangka

कुनै पत्रपत्रिका आदिको नियमित वा अनियमित रूपले प्रकाशित गरिने अतिरिक्त अङ्क; पत्रिका आदिको अतिरिक्ताङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै पत्रपत्रिका आदिको नियमित वा अनियमित रूपले प्रकाशित गरिने अतिरिक्त अङ्क; पत्रिका आदिको अतिरिक्ताङ्क।

सम्बन्धित शब्दहरू