परीक्षा निकाय
Romanized: parikshaa nikaaya, pariksha nikaaya, parikshaa nikaay, parikshaa nikaya
विद्यार्थीको परीक्षा लिने संस्था; कुनै सेवामा प्रवेशका निम्ति परीक्षा लिने संस्था (लोक सेवा आयोग, शिक्षक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
विद्यार्थीको परीक्षा लिने संस्था; कुनै सेवामा प्रवेशका निम्ति परीक्षा लिने संस्था (लोक सेवा आयोग, शिक्षक सेवा आयोग, त्रिवि सेवा आयोग आदि)।