पर्युपासना
Romanized: paryupaasanaa, paryupaasana, paryupasanaa, paryupaasan
राम्ररी गरिएको उपासना; पूजा; अर्चना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
राम्ररी गरिएको उपासना; पूजा; अर्चना।
२.
मैत्री; सद्भावना।