सन्ध्योपासना
Romanized: sandhyopaasanaa, sandhyopaasana, sandhyopasanaa, sandhyopaasan
सन्ध्याका समयमा गरिने उपासना (गायत्रीको जप, पाठपूजा आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सन्ध्याका समयमा गरिने उपासना (गायत्रीको जप, पाठपूजा आदि)।
२.
गुरुबाट पाएका मन्त्रको बिहानबेलुकी गरिने जप।