सूर्योपासना

Romanized: suryopaasanaa, suryopaasana, suryopasanaa, suryopaasan

सूर्यको पूजा, जप, अर्चना, आराधना आदि; सूर्यको भक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
सूर्यको पूजा, जप, अर्चना, आराधना आदि; सूर्यको भक्ति।
२.
सूर्यको पूजा गर्ने सम्प्रदाय।
३.
उक्त पूजाको विधि।

सम्बन्धित शब्दहरू