पर्व पर्नु
Romanized: parwa parnu, parba parnu, parva parnu, parvaparnu
ज्यादै ठुलो उपद्रव हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
ज्यादै ठुलो उपद्रव हुनु।
२.
विशेष अवसर वा दिन हुनु।