पर्वतारोही
Romanized: parvataarohi, parwataarohi, parwatarohi, parvataarohee
पहाड चढ्ने; पर्वतारोहण गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
पहाड चढ्ने; पर्वतारोहण गर्ने।
२.
पर्वतारोहण गर्ने व्यक्ति।