पर्वयोनि

Romanized: parwayoni, parbayoni, parvayoni

डाँख्ला डाँख्ला हुने वनस्पति; उखु; नर्कट; निगालो; मालिङ्गो; सरबाँस; बेत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
डाँख्ला डाँख्ला हुने वनस्पति; उखु; नर्कट; निगालो; मालिङ्गो; सरबाँस; बेत।

सम्बन्धित शब्दहरू