पलापिनु

Romanized: palaapinu, palapinu

आफ्नो साबिकको स्थितिमा नरहनु; बिग्रँदै जानु; तन छाड्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत प्रलापन]

१.
आफ्नो साबिकको स्थितिमा नरहनु; बिग्रँदै जानु; तन छाड्नु।
२.
पात्तिनु; सल्लाहमा नआउनु।

सम्बन्धित शब्दहरू