पल्कनु
Romanized: palkanu
स्वाद; रङ, सङ्गत, वस्तु आदिको गुणद्वारा त्यता आकर्षित हुनु, लोभिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [प्राकृत पलक्क+नु]
१.
स्वाद; रङ, सङ्गत, वस्तु आदिको गुणद्वारा त्यता आकर्षित हुनु, लोभिनु।
२.
एकचोटि चाल पाइसकेको गुणको पछि फेरि-फेरि लाग्न इच्छुक हुनु।
३.
चित्ताकर्षित हुनु; आसक्त हुनु।