पल्की ओह्रनियाँ

Romanized: palki ohraniyaam, palki ohraniyaan, palki ohraniyan, palkee ohraniyaam

लौटानीपछि वर र बधू दुवैलाई बेहुलीको घरमा निम्त्याई केटीका आफन्तजनले आशीर्वाद दिने कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
लौटानीपछि वर र बधू दुवैलाई बेहुलीको घरमा निम्त्याई केटीका आफन्तजनले आशीर्वाद दिने कार्य।

सम्बन्धित शब्दहरू