पवनाशन
Romanized: pavanaashana, pavanaashan, pavanashana, pawanaashana
हावा खाएर बाँच्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
हावा खाएर बाँच्ने।
२.
(नाम)
सर्प।