पापनाशन

Romanized: paapanaashana, paapanaashan, paapanashana, papanaashana

पाप पखाल्ने काम; प्रायश्चित्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पाप पखाल्ने काम; प्रायश्चित्त।
२.
पापबाट मुक्ति; पापमोचन।
३.
विष्णु।
४.
शिव।

सम्बन्धित शब्दहरू