पापनाशिनी

Romanized: paapanaashini, paapanashini, papanaashini, paapanaasini

पाप नाश गर्ने; अधर्मको विनाश गर्ने (स्त्री)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
पाप नाश गर्ने; अधर्मको विनाश गर्ने (स्त्री)।
२.
(नाम) बैजनी रङका नसा हुने एक जातको तुलसी।
३.
शमी वृक्ष।
४.
भगवती; देवी।
५.
गङ्गा; पवित्र नदी।

सम्बन्धित शब्दहरू