पवि
Romanized: pawi, pabi, pavi
बज्र; कुलिश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बज्र; कुलिश।
२.
बिजुली (आकाशमा चम्कने)।