पशुवृत्ति
Romanized: pashuvritti, pashuwritti, pasuvritti, pasuwritti
पशुको जस्तो व्यवहार; पशुचर्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पशु+वृत्ति]
1
पशुको जस्तो व्यवहार; पशुचर्या।