पश्चवर्ती
Romanized: pashchavarti, pashchawarti, paschavarti, paschawarti
पछाडि भएको वा रहेको; अनुवर्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत पश्च+वर्ती]
1
पछाडि भएको वा रहेको; अनुवर्ती।