पाइटो

Romanized: paaito, paito

खुट्कुली; लिस्नो वा भर्‍याङको खुट्टो राख्ने ठाउँ; खुड्किलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [बहु./ति. पाइटा]

१.
खुट्कुली; लिस्नो वा भर्‍याङको खुट्टो राख्ने ठाउँ; खुड्किलो।
२.
कतै मिल्न नसक्ने।

सम्बन्धित शब्दहरू