पाइतो सराइ
Romanized: paaito saraai, paaito sarai, paito saraai, paaito sharaai
साइतका समयमा माङ्गलिक वस्तुलाई पर सार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
साइतका समयमा माङ्गलिक वस्तुलाई पर सार्ने काम।
२.
यात्राका लागि प्रस्थान।