पाइतो सार्नु

Romanized: paaito saarnu, paaito sarnu, paito saarnu, paaito shaarnu

साइतमा यात्रा थाल्न नसके यात्राको प्रतीकको रूपमा एक रातका लागि कुनै वस्तु घरबाहिर शीत खाने गरी राख्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
साइतमा यात्रा थाल्न नसके यात्राको प्रतीकको रूपमा एक रातका लागि कुनै वस्तु घरबाहिर शीत खाने गरी राख्नु।

सम्बन्धित शब्दहरू