पाईचित्र
Romanized: paaichitra, paaichitr, paichitra, paichitr
तथ्याङ्कहरूलाई गोलाकार ढाँचामा प्रस्तुत गरिने ढङ्ग वा त्यस्तो तालिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
तथ्याङ्कहरूलाई गोलाकार ढाँचामा प्रस्तुत गरिने ढङ्ग वा त्यस्तो तालिका।