पापचित्त

Romanized: paapachitta, paapachitt, papachitta, papachitt

पाप वा अधर्ममा लिप्त चित्त भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पाप वा अधर्ममा लिप्त चित्त भएको।
२.
मनमा पाप भएको।

सम्बन्धित शब्दहरू