पाउ पर्नु

Romanized: paau parnu, pau parnu, pauparnu, paauparnu

कसैको शरणमा पर्नु; पाउमा पस्रनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
कसैको शरणमा पर्नु; पाउमा पस्रनु।
२.
कसैलाई गोडामा ढोग्नु।

सम्बन्धित शब्दहरू