पाउ लाग्नु
Romanized: paau laagnu, paau lagnu, pau laagnu, pau lagnu
पदार्पण गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [पाउ+लाग्नु]
१.
पदार्पण गर्नु।
२.
ढोगभेट गर्नु।
३.
आउनु वा जानु (शिष्टार्थमा); पाल्नुहुनु, पाल्नु।