पाकस्थली

Romanized: paakasthali, paakashthali, paakasthalee, pakashthali

खाएको वस्तु पाक होउन्जेल रहने पेटभित्रको थैलो; पक्वाशय; आँत । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
खाएको वस्तु पाक होउन्जेल रहने पेटभित्रको थैलो; पक्वाशय; आँत ।

सम्बन्धित शब्दहरू