पागल

Romanized: paagala, paagal, pagal, pagala

बहुला; सन्की, हावा खुस्केको; विक्षिप्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
बहुला; सन्की, हावा खुस्केको; विक्षिप्त।
२.
(नाम) बहुलाएको व्यक्ति।
३.
गधाको बच्चो; गाँडु।

सम्बन्धित शब्दहरू