पाजी

Romanized: paaji, paajee, pajee, pajii

गधाको बच्चो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
गधाको बच्चो ।
२.
कसैलाई गालीका रूपमा भनिने शब्द।
३.
(विशेषण) दुष्ट; दुर्जन।
४.
नीच; तुच्छ।

सम्बन्धित शब्दहरू