पाठीन
Romanized: paathina, paathin, pathin, paatheena
लामो थुतुनो हुने एक जातको माछोविशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
लामो थुतुनो हुने एक जातको माछोविशेष।
२.
अध्ययन-अध्यापनको काम गर्ने व्यक्ति।
३.
पुराण आदिको वाचक।