पातपत्कर
Romanized: paatapatkara, paatapatkar, patapatkar, patapatkara
विभिन्न बोटबोरुवाका सुकेका पातको थुप्रो; पातपतिङ्गर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
विभिन्न बोटबोरुवाका सुकेका पातको थुप्रो; पातपतिङ्गर।