पातीहाल्ना

Romanized: paatihaalnaa, paatihaalna, paatihalnaa, patihaalnaa

बाटामा हिँड्ने यात्रीले वनदेवीलाई पाती, फूल, ढुङ्गा आदि चढाउने ठाउँ; देउराली; देउली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
बाटामा हिँड्ने यात्रीले वनदेवीलाई पाती, फूल, ढुङ्गा आदि चढाउने ठाउँ; देउराली; देउली।

सम्बन्धित शब्दहरू