पादकमल
Romanized: paadakamala, paadakamal, padakamal, padakamala
कमलजस्ता नरम र राता पाउ; चरणकमल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कमलजस्ता नरम र राता पाउ; चरणकमल।
२.
गोडा; पाउ (आदरार्थमा)।