पादहत
Romanized: paadahata, paadahat, padahat, padahata
लत्याइएको; लात मारिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
लत्याइएको; लात मारिएको।
२.
हेला गरिएको; उपेक्षित।