पानी पानी हुनु
Romanized: paani paani hunu, paani pani hunu, pani paani hunu, paanee paani hunu
कण्ठस्थ हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
कण्ठस्थ हुनु।
२.
ज्यादै तरलित हुनु।
३.
लाजले वा दबाबले कायल हुनु।