पानी पिउन नपाउनु

Romanized: paani piuna napaaunu, paani piuna napaunu, pani piuna napaaunu, paanee piuna napaaunu

खुत्रुक्क हुनु (मर्नु)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
खुत्रुक्क हुनु (मर्नु)।
२.
ज्यादै सकसमा पर्नु।

सम्बन्धित शब्दहरू